२०८३, आश्विन २२ गते

images
  • प्रमुख समाचार
  • लोकतन्त्रको रक्षामा एमालेको युथ सेलेब्रेसन प्रभावकारी...

लोकतन्त्रको रक्षामा एमालेको युथ सेलेब्रेसन प्रभावकारी होला ?

लोकतन्त्रको रक्षामा एमालेको युथ सेलेब्रेसन प्रभावकारी होला ?

भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन

सीएनएन खबर
बिहिवार, बैशाख ११ २०८२११:०१
सीएनएन खबर
बिहिवार, बैशाख ११ २०८२११:०१
  • images

    काठमाडौं । नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ ।

    ‘लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्दैछौं । सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी बक्ताहरुले कुरा राख्नेछन्’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन् । उनका अनुसार सांस्कृतिक प्रदर्शन, बक्ताहरुको भनाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन मार्फत् लोकतन्त्रबारे विमर्श हुनेछ । एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ ।

    ‘जनताले जितेको दिन’ नारा सहित एमालेले युवाहरुलाई काठमाडौं बोलाएको छ । सभा दिउँसो १ बजेबाट सुरू हुनेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend