२०८३, आश्विन २२ गते

images

हप्तामा २० घण्टा कामको व्यवस्था, ‘कमाउँदै-पढ्दै’ नीति लागू हुने'

हप्तामा २० घण्टा कामको व्यवस्था, ‘कमाउँदै-पढ्दै’ नीति लागू हुने'

सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२०५:१३
सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२०५:१३
  • images

    काठमाडौं । सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो ।


    ‘बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ’कमाउँदै-पढ्दै’ को नीति लागु गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिने पनि सरकारको नीति छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend