२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मेलम्ची खोलामा बाढी सहित धमिलो पानी,...

मेलम्ची खोलामा बाढी सहित धमिलो पानी, केयूकेएलले रोक्यो काठमाडौँमा वितरण

मेलम्ची खोलामा बाढी सहित धमिलो पानी, केयूकेएलले रोक्यो काठमाडौँमा वितरण

आइतवार, बैशाख २१ २०८२१०:२६
आइतवार, बैशाख २१ २०८२१०:२६
  • images

    काठमाडौँ । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ ।

    केयूकेएले आइतबार एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ । 

    लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend