२०८३, आश्विन २१ गते

images

मन्त्रिपरिषद् बैठक स्थगित, ओली–देउवा भेट्दै

मन्त्रिपरिषद् बैठक स्थगित, ओली–देउवा भेट्दै

सोमवार, जेठ ५ २०८२०६:२१
सोमवार, जेठ ५ २०८२०६:२१
  • images

    काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बताए ।

    यसैबिच प्रधानमन्त्री र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।

    उनीहरूबीच केहीबेरमा भेटवार्ता तय भएको स्रोतले बतायो । उनीहरूबीच विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend