२०८३, आश्विन २१ गते

images

गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

शुक्रवार, जेठ ९ २०८२०७:२५
शुक्रवार, जेठ ९ २०८२०७:२५
  • images

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् ।

    रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्चका प्रवक्ता अच्युत कुइकेलले बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर अनुसन्धानको माग उठेपछि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब बढीरहेको बेला रिट पेश भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend