२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • लेखक बचाउँमा कांग्रेस, भन्योः भिजिट भिसा...

लेखक बचाउँमा कांग्रेस, भन्योः भिजिट भिसा प्रकरणमा संलग्नता देखिएन

लेखक बचाउँमा कांग्रेस, भन्योः भिजिट भिसा प्रकरणमा संलग्नता देखिएन

सोमवार, जेठ १२ २०८२११:२७
सोमवार, जेठ १२ २०८२११:२७
  • images

    काठमाडौँ । पार्टी सभापति शेरवहादुर देउवा निबास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले गृहमन्त्री निदाेर्ष रहेको निष्कर्ष निकालेको छ । 

    सोमबार बिहान बसेको उक्त बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको हो। 

    सो बैठकमा गृहमन्त्रीको राजीनामाको कुनै कुरानै नभएको पाइएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend