२०८३, आश्विन २२ गते

images

सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुँदै

सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुँदै

बुधवार, जेठ २१ २०८२०२:३६
बुधवार, जेठ २१ २०८२०२:३६
  • images

    काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ बन्द हुने भएको छ । छपाई मेशिन मर्मत गर्नुपर्ने भएकाले यही जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ । 

    साथै यो अवधिमा अत्यावश्यक सवारी चालक अनुमति पत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गते अगावै निवेदन बुझाई एप्रुभ भएको समेत यकिन गर्न विभागले अनुरोध गरेको छ  ।

    lice.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend