२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • गुणस्तरहीन पाउरोटी उत्पादन गर्ने उदयपुर बेकरीलाई...

गुणस्तरहीन पाउरोटी उत्पादन गर्ने उदयपुर बेकरीलाई दश हजार जरिवाना

गुणस्तरहीन पाउरोटी उत्पादन गर्ने उदयपुर बेकरीलाई दश हजार जरिवाना

शुक्रवार, जेठ २३ २०८२०१:३९
शुक्रवार, जेठ २३ २०८२०१:३९
  • images

    काठमाडौं । त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यालयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो ।

    उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend