२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठकः २ स्थानीय तहको केन्द्र...

मन्त्रिपरिषद् बैठकः २ स्थानीय तहको केन्द्र परिवर्तनदेखि नियमावली स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठकः २ स्थानीय तहको केन्द्र परिवर्तनदेखि नियमावली स्वीकृतसम्म

बुधवार, जेठ २८ २०८२०२:१६
बुधवार, जेठ २८ २०८२०२:१६
  • images

    काठमाडौं । सरकारले दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् निर्णय अनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ ।

    यस्तै दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुनेछ ।

    caaa.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend