२०८३, आश्विन २२ गते

images

माधव नेपालको पक्षमा बहस गर्न ३५ जना कानुन व्यवसायीले टिपाए नाम

माधव नेपालको पक्षमा बहस गर्न ३५ जना कानुन व्यवसायीले टिपाए नाम

बुधवार, आषाढ ११ २०८२०२:३६
बुधवार, आषाढ ११ २०८२०२:३६
  • images

    काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा बहस गर्न ३५ जना कानुन व्यवसायीले नाम टिपाएका छन्।

    बुधबार विशेष अदालतमा हाजिर भएका नेपालका पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी लगायतका अधिवक्ताले बहसका लागि नाम दर्ता गराएका हुन्।

    तर, समय अभावका कारण केही अधिवक्तामात्रै बहसमा सहभागी हुने अदालत स्रोतले जनाएको छ। बहसपछि थुनछेक सम्बन्धी आदेश जारी हुनेछ।

     

     

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend