२०८३, आश्विन २२ गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डे

बुधवार, आषाढ ११ २०८२०५:२४
बुधवार, आषाढ ११ २०८२०५:२४
  • images

    काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डे नियुक्त भएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी दिएको हो । उनी यसअघि प्राधिकरणको प्रवक्ता थिए ।

    यसअघि काठमाडौँ एयरपोर्टमा महाप्रबन्धक रहेका जग्गनाथ निरौला प्राधिकरण आएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend