२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • निजामती सेवा विद्येयक गरिबमारा हो, यो...

निजामती सेवा विद्येयक गरिबमारा हो, यो अपराधको म साक्षी बस्दीन

निजामती सेवा विद्येयक गरिबमारा हो, यो अपराधको म साक्षी बस्दीन

आइतवार, आषाढ १५ २०८२०२:४५
आइतवार, आषाढ १५ २०८२०२:४५
  • images

    काठमाडौँ । सांसद प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधयेकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै च्यातेका छन् । यो विधेयक पारित भयो भने देशमा आगो बल्ने उनले चेतावनी दिए ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले यस्तो चेतावनी दिएका हुन् । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे ।

    यस्तो अपराधिक कार्यको साक्षी नबस्ने भन्दै उनी वैठक बहिष्कार गरेर हिँडेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend