२०८३, आश्विन २२ गते

images

कुपण्डोलमा ट्यांकरको ठक्करबाट एक पुरुषको मृत्यु

कुपण्डोलमा ट्यांकरको ठक्करबाट एक पुरुषको मृत्यु

बिहिवार, आषाढ २६ २०८२०२:२४
बिहिवार, आषाढ २६ २०८२०२:२४
  • images

    ललितपुर । ललितपुरको कुपण्डोलमा ट्यांकरको ठक्करबाट एक पुरुषको ज्यान गएको छ। बागमती प्रदेश ०१-००३ क ९२४८ नम्बरको ट्यांकरले ठक्कर दिँदा पैदल हिँडिरहेका अन्दाजी ५५ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए।

    उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना खुलेको छैन। दुर्घटनापछि ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend