२०८३, आश्विन २१ गते

images

नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट हटायो

नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट हटायो

बिहिवार, श्रावण १५ २०८२०२:१०
बिहिवार, श्रावण १५ २०८२०२:१०
  • images

    काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको महासचिव कञ्चन (धर्मेन्द्र बास्तोला)ले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

    विज्ञप्तिमा उनीहरुले पार्टीभित्र चरम गुटबन्दी गरेको र पार्टी विरोधी गतिविधि गरेकाले कारबाही गरेको बेहोरा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend