२०८३, आश्विन २० गते

images
  • विश्व
  • अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई दूतावासको...

अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

शनिवार, भाद्र १ २०८१०४:५५
शनिवार, भाद्र १ २०८१०४:५५
  • images

    काठमाडौँ । अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई लक्षित गर्दै दूतावासले ७ बुदे सुझाव दिएको छ । दूतावासले शनिबार एक सूचना जारी गर्दै उक्त सुुझाव दिदैँ अध्ययन गर्न विद्यार्थी तथा अभिभावकलाई सुझाव दिएको हो । 

    अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ । त्यसैले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ ।

    यस्तै, दूतावासले अटवास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको हो ।

    यसअघि पनि दूतावासले वैशाखमा विज्ञप्ति जारी गर्दै क्यानडामा विद्यार्थीले आउनेवित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो ।

    suchana.jfif

    suchana1`.jfif
    दूतावासले जारी गरेको सूचना

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend