२०८३, आश्विन २२ गते

images
  • स्थानीय
  • कोशीका १६८ जना कर्मचारी बढुवाका लागि...

कोशीका १६८ जना कर्मचारी बढुवाका लागि सिफारिस

कोशीका १६८ जना कर्मचारी बढुवाका लागि सिफारिस

सोमवार, श्रावण २६ २०८२११:३१
सोमवार, श्रावण २६ २०८२११:३१
  • images

    काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत बढुवा समितिले स्थानीय सरकारी सेवा, पाँचौं तहमा १६८ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ।

    प्रदेश लोक सेवा आयोगको बढुवा सूचनाअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाको प्रक्रिया पूरा भएको हो। बढुवा समितिले साउन २५ गतेको बैठकमार्फत सिफारिस सूची अनुमोदन गरेको र सोमबार सूचना प्रकाशित गरेको हो।

    यो सिफारिस स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०५० को दफा ३९ बमोजिम गरिएको हो। उनीहरूलाई देहायका स्थानीय तहमा पदस्थापन गरिने जनाइएको छ।

    suchana.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend