२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको...

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन भदौ ११ मा

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन भदौ ११ मा

सोमवार, भाद्र ९ २०८२१२:५०
सोमवार, भाद्र ९ २०८२१२:५०
  • images

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन यही भदौ ११ गते हुने भएको छ। सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन्।

    कुलिङ पिरियडसम्बन्धी विवादका कारण समितिको सभापति पदबाट कांग्रेस सांसद रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएपछि सो पद रिक्त छ । 

    पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले सोमबार निर्वाचन गर्नुपर्ने बाध्यता थियो । तर दुई दिनपछि हुने गरी मिति घोषणा गरिएको हो ।

    raja.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend