२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • दुई आयोगमा ५८ जना अस्थायी अधिकृतको...

दुई आयोगमा ५८ जना अस्थायी अधिकृतको दरबन्दी स्वीकृत

दुई आयोगमा ५८ जना अस्थायी अधिकृतको दरबन्दी स्वीकृत

सोमवार, भाद्र १६ २०८२०५:०१
सोमवार, भाद्र १६ २०८२०५:०१
  • images

    काठमाडौं । सरकारले शान्ति प्रक्रियासम्बन्धी काम गर्ने दुई आयोगमा जनशक्ति थप्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन अयोगमा आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृत स्तरका ५८ जना अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

    कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा उक्त सङ्ख्याको दरबन्दी स्वीकृत गरेको हो ।  जनशक्ति अभावमा आयोगले तीव्र गतिमा काम गर्न नसकेको आयोग पदाधिकारीहरूले गुनासो गर्दै आएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend