२०८३, आश्विन २१ गते

images
  • समाचार
  • दशैं लक्षित १५ हजार भेडाच्याङ्ग्रा मुस्ताङबाट...

दशैं लक्षित १५ हजार भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने

दशैं लक्षित १५ हजार भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने

सीएनएन खबर
मंगलवार, भाद्र १७ २०८२१२:०३
सीएनएन खबर
मंगलवार, भाद्र १७ २०८२१२:०३
  • images

    काठमाडौँ । यसवर्ष मुस्ताङबाट दशैं–तिहारका लागि करिब १५ हजार भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको छ। जिल्ला भेटेरिनरी अस्पतालका अनुसार गतवर्ष आठ हजार मात्र निकासी भए पनि यसवर्ष संख्या दोब्बर हुने अनुमान गरिएको हो।

    वारागुङ मुक्तिक्षेत्रलगायत पाँच पालिकाबाट भेडाच्याङ्ग्रा निकासी हुने छ भने डोल्पाबाट पाँच हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बेंसीतर्फ आउने अपेक्षा गरिएको छ। कुल २० हजारभन्दा बढी भेडाच्याङ्ग्रा बजारमा पुग्ने सम्भावना रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend