२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो...

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो हस्पिटलमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो हस्पिटलमा १५ प्रतिशतसम्म छुट

सीएनएन खबर
बिहिवार, भाद्र १९ २०८२०९:१६
सीएनएन खबर
बिहिवार, भाद्र १९ २०८२०९:१६
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंक र धनगढी, कैलालीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच विशेष छुट सुविधा उपलब्ध गराउने समझदारी सम्पन्न भएको छ । 

    सम्झौताअनुसार बैंकका ग्राहकले सो हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस बैंकका ग्राहकले विभिन्न सेवा लिँदा छुट सुविधा उपयोग गर्न सक्नेछन् । छुट पाउनका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड गर्नुपर्नेछ वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

    बैंकले यो सहकार्यले स्वास्थ्य उपचारमा सहजता दिलाउने र देशमा डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको जनाएको छ ।प्रयोग 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend