२०८३, आश्विन २१ गते

images
  • समाचार
  • संसदीय समितिको सभापति चयन गर्न समितिको...

संसदीय समितिको सभापति चयन गर्न समितिको बैठक बस्दै

संसदीय समितिको सभापति चयन गर्न समितिको बैठक बस्दै

सीएनएन खबर
शुक्रवार, भाद्र २० २०८२०६:५१
सीएनएन खबर
शुक्रवार, भाद्र २० २०८२०६:५१
  • images

    काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति ९संयुक्त०, २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । 

    सो समितिको सभापति रहनुभएकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend