२०८३, आश्विन २० गते

images
  • समाचार
  • नवनियुक्त गृहमन्त्रीको पहिलो निर्णयः शोक दिवस...

नवनियुक्त गृहमन्त्रीको पहिलो निर्णयः शोक दिवस मनाउनेदेखि काजकिरिया खर्च बापत १ लाखसम्म

नवनियुक्त गृहमन्त्रीको पहिलो निर्णयः शोक दिवस मनाउनेदेखि काजकिरिया खर्च बापत १ लाखसम्म

सोमवार, भाद्र ३० २०८२०१:४६
सोमवार, भाद्र ३० २०८२०१:४६
  • images

    काठमाडौँ । जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले  गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

    नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै सो निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताए ।

    यसैगरी, आन्दोलनमा घाइते भएकाहरूका परिवारलाई एक लाख/एक लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि गृह मन्त्रीको छ । शवहरू व्यवस्थापनका लागि सरकारले निस्शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend