२०८३, आश्विन २३ गते

images
  • समाचार
  • दुई सातापछि कारागार फर्किएका रायमाझीलाई डिल्लीबजार...

दुई सातापछि कारागार फर्किएका रायमाझीलाई डिल्लीबजार सारियो

दुई सातापछि कारागार फर्किएका रायमाझीलाई डिल्लीबजार सारियो

मंगलवार, आश्विन ७ २०८२०१:३३
मंगलवार, आश्विन ७ २०८२०१:३३
  • images

    काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी करिब दुई सातापछि फेरि कारागार फर्किएका छन्।

    भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार भएका रायमाझी सोमबार साँझ आफैं कारागार पुगेका हुन्। कारागार पुगेको पुष्टि गर्दै जेलर कृष्णप्रसाद चापागाईँले जानकारी दिएका छन्।

    यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई सुरक्षा कारण देखाउँदै डिल्लीबजार कारागार सारिएको चापागाईँले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend