२०८३, आश्विन २० गते

images
  • समाचार
  • दसैँको बिदामा पनि आयल निगमका १३...

दसैँको बिदामा पनि आयल निगमका १३ वटा डिपो खुला रहने

दसैँको बिदामा पनि आयल निगमका १३ वटा डिपो खुला रहने

आइतवार, आश्विन १२ २०८२०४:१३
आइतवार, आश्विन १२ २०८२०४:१३
  • images

    काठमाडौँ । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहनेभएका छन् । 

    सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ ।

    निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन् । दसैँका समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend