२०८३, आश्विन २० गते

images
  • समाचार
  • मौसम खराबको असर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका...

मौसम खराबको असर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द

मौसम खराबको असर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द

शनिवार, आश्विन १८ २०८२१०:१४
शनिवार, आश्विन १८ २०८२१०:१४
  • images

    काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द भएको छ।

    उडान प्रतिकुल मौसम तथा खराब इनरुट मौसमका कारण काठमाडौं विमानस्थल २ घण्टाको लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

    अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन। खराब मौसमकै कारण सडक सञ्जाजल बन्द भएका छन भने विमानस्थल पनि बन्द भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend