२०८३, आश्विन २१ गते

images
  • समाचार
  • एकै पटक ३० जिल्लाका सिडिओको सरुवा,...

एकै पटक ३० जिल्लाका सिडिओको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकै पटक ३० जिल्लाका सिडिओको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

आइतवार, कार्तिक ९ २०८२०७:०६
आइतवार, कार्तिक ९ २०८२०७:०६
  • images

    काठमाडौँ । सरकारले एकैपटक ३० वटा जिल्लाका प्रमुुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ । 

    गृह मन्त्रालयले आइतबार एकैपटक ३६ सहसचिवको सरुवा गर्दा ३०  जिल्लाका सिडिओ फेरिएका हुुन् ।

    अघिल्लो सरकारको समयमा पहुँचका आधारमा तराईका महत्वपूर्ण जिल्लामा गएका सहसचिवलाई अन्यत्र खटाइएको छ । 

    यस्तो छ सरुवा सूचीः

    cdo1.jpeg
    cdo2.jpeg
    cdo3.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend