२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न...

राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

आइतवार, कार्तिक १६ २०८२०४:४८
आइतवार, कार्तिक १६ २०८२०४:४८
  • images

    काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

    सरकारले अमेरिका, बेलायत, चीन लगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र अभिवक्ता प्रतिभा उप्रेती लगायतका व्यक्तिहरुले रिट दायर गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend