२०८३, आश्विन २१ गते

images

तनहुँमा जिप दुर्घटना, ६ जना घाइते

तनहुँमा जिप दुर्घटना, ६ जना घाइते

आइतवार, भाद्र १६ २०८१०२:५५
आइतवार, भाद्र १६ २०८१०२:५५
  • images

    काठमाडौं । तनहुँको ऋषिङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परेका घाइतेको अवस्था सामान्य छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend