२०८३, आश्विन २१ गते

images

सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प

सीएनएन खबर
मंगलवार, भाद्र १८ २०८१०७:०५
सीएनएन खबर
मंगलवार, भाद्र १८ २०८१०७:०५
  • images

    काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । 

    यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend