काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको कारबाहीमा परेपछि अग्रवालले राजीनामा दिएका हुन्। राष्ट्र बैंकले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने र अध्यक्ष अग्रवाललाई...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend