२०८३, आश्विन १९ गते

images

प्राइम कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश

प्राइम कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश

शुक्रवार, पौष ४ २०८२१०:४३
शुक्रवार, पौष ४ २०८२१०:४३
  • images

    काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ।

    बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको घोषणा गरेको हो।

    घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend