२०८३, आश्विन २० गते

images

प्रभु बैंकका सीईओ शेरचन अस्पताल भर्ना

प्रभु बैंकका सीईओ शेरचन अस्पताल भर्ना

बिहिवार, पौष ३ २०८२११:३०
बिहिवार, पौष ३ २०८२११:३०
  • images

    काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन अस्पताल भर्ना भएका छन् । बुधबार उनलाई चिरायु अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डा। मनोज केसीले जानकारी दिए ।

    प्रहरीको निगरानीमा उनलाई बसुन्धरास्थित चिरायु अस्पतालमा राखिएको छ । शेरचन लगायत अन्य व्यक्तिहरू १९ दिनदेखि सीआइबीको हिरासतमा छन्। 

    उनीहरुमाथि बैंकिङ कसुर लगायतका ४ वटा मुद्दामा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend