काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । सुनको मूल्य घटेसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend