२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • साताको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको...

साताको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, आश्विन १६ २०८३११:०६
शुक्रवार, आश्विन १६ २०८३११:०६
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार स्थिर रहेको सुनचाँदीको मूल्य शुक्रबार भने बढेको छ । 

    शुक्रबार छापावाल सुनको मूल्य १ हजार ५०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार स्थिर रहँदै सुनको मूल्य २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, शुक्रबार चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य स्थिर रहँदै ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend