२०८३, आश्विन १९ गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनचाँदीको मूल्य

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनचाँदीको मूल्य

सीएनएन खबर
आइतवार, आश्विन ११ २०८३१०:५४
सीएनएन खबर
आइतवार, आश्विन ११ २०८३१०:५४
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन प्रतितोला ७०० ले बढेको हो । 

    महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ । 

    त्यस्तै आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाउको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend