काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान चलनचल्तीका सिक्का डिजाइन, टकमारी, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आaह्वान गरेको छ। मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार पूर्वयोग्यता प्राप्त सिक्का टकमारी कम्पनीहरूले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend