काठमाडौं । पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरू प्रदर्शनमा उत्रिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरू पनि प्रदर्शनमा उत्रिएका हुन् । रास्वपाले जिल्ला प्रशासन...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend