२०८३, आश्विन २१ गते

images

झन्–झन उच्च हुँदै सुनको मूल्य

झन्–झन उच्च हुँदै सुनको मूल्य

सोमवार, आश्विन ७ २०८११२:४४
सोमवार, आश्विन ७ २०८११२:४४
  • images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार तोलामा १७ सयले बढ्दै प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएर रेकर्ड राखेको सुनको मूल्य आज फेरि बढेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५९ हजार २ सय कायम भएको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend