२०८३, आश्विन २० गते

अर्थतन्त्र

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५.८० अंकले घटेर २,५६०.२९ बिन्दुमा रोकिएको छ। आज ९० कम्पनीको शेयर मूल्य बढेको भए पनि १५१ कम्पनीको मूल्य घटेको...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend