काठमाडौं । काठमाडौंको कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, चन्द्रागिरी नगरपालिका१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend