२०८३, आश्विन २१ गते

अर्थतन्त्र

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेप्से ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अंकले घटेर २८६७.७६ बिन्दुमा पुगेको हो। बजारको शुरुवाती चरणमा उकालो लाग्दै सूचक २९२२.८४ बिन्दुसम्म पुगेको थियो।...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend