२०८३, कार्तिक ६ गते

शिक्षा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयको शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत समता योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त आर्थिक बोझ नभई सामाजिक समानता प्रवर्द्धन गर्ने प्रगतिशील करको रूपमा बुझ्न आग्रह गरेका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend