२०८३, आश्विन १९ गते

बिमा

काठमाडैँ । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनः दोहोरिएका छन् । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई आगामी ४ वर्षका लागि सीईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको छ । पन्तको कार्यकाल...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend