काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा डेढ करोड रुपैयाँ सहयोग गरेको छ । सोमबार कम्पनीका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend