२०८३, आश्विन १९ गते

स्थानीय

काठमाडौँ । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्याउँदा बाटोमै आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरले नयाँ सेवा सुरु गरेको हो। सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend