काठमाडौं । ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकै ५५ वर्षीय रमेश खड्गी रहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ । डोजरले बाटो खन्ने क्रममा पोलले लागेर उनको मृत्यु...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend