२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • फेदीखोलामा मट्टीखान बृहत खानेपानी आयोजना निर्माण...

फेदीखोलामा मट्टीखान बृहत खानेपानी आयोजना निर्माण हुँदै

फेदीखोलामा मट्टीखान बृहत खानेपानी आयोजना निर्माण हुँदै

सीएनएन खबर
शुक्रवार, जेठ ९ २०८२०४:०४
सीएनएन खबर
शुक्रवार, जेठ ९ २०८२०४:०४
  • images

    काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिकाले गौरवको योजना अन्तर्गतको फेदीखोला मट्टीखान बृहत खानेपानी आयोजना निर्माणका लागि उपभोक्ता समिति गठन गरेको छ । 

    स्थानीय बिष्णु प्रसाद पोख्रेल को अध्यक्षतामा ७ सदस्यीय जुझारु कार्य समिति गठन गरिएको छ । ३८ करोड ५० लाख रुपैयाँ लागत अनुमान रहेको सो आयोजना ९० प्रतिशत संघीय सरकार र १० प्रतिशत स्थानिय सरकार को लागत साझेदारी रहनेछ।

    पहिलो चरणमा यस वर्ष १५ करोड ५० लाख को श्रोत सुनिश्चित भएर ठेक्का प्रकृया अगाडी बढेर कार्य प्रारम्भ सुरु हुँदैछ।

    मट्टीखान टोल विकास समिति अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गर्दै उक्त समिति गठन गरिएको हो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend