काठमाडौँ । इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच विवादका कारण शुक्रबारदेखि सेवा प्रवाह रोकिएको छ । शुक्रबार उपमहानगरपालिकाका उपप्रमुख संगीता कुमारी चौधरीसहित केही वडाअध्यक्षले प्रशासन शाखामा तालाबन्दी गरेका थिए । शुक्रबार उपमेयरको नेतृृत्वमा प्रशासन शाखामा तालाबन्दी भएपछि...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend