काठमाडौँ । सरकारले बुधबार र बिहीबार सार्वजनिक बिदा दिएको छ । बुधबार प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा शहीद दिवस र बिहीबार सोनाम ल्होसारका लागि बिदा दिएको हो...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend