२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • उद्योग मन्त्रालयले माग्यो ७५३ वटै स्थानीय...

उद्योग मन्त्रालयले माग्यो ७५३ वटै स्थानीय तहसँग गरिवी निवारणका लागि उद्यम विकास कार्यक्रमको प्रगति विवरण

उद्योग मन्त्रालयले माग्यो ७५३ वटै स्थानीय तहसँग गरिवी निवारणका लागि उद्यम विकास कार्यक्रमको प्रगति विवरण

सोमवार, माघ १४ २०८१०३:५३
सोमवार, माघ १४ २०८१०३:५३
  • images

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७५३ वटै स्थानीय तहसँग गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमको प्रगति विवरण माग गरेको छ । 

    उद्योग मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै ७ दिनभित्र विवरण उपलब्ध गराउने गरी सबै स्थानीय तहलाई परिपत्र गर्दै उक्त विवरण माग गरेको हो । 

    उद्योग मन्त्रालयले सामान्य मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘सबै महानगरपाािलका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा सञ्चालित गरिवी निवारणका लागि उद्यम विकास कार्यक्रमका लागि नेपाल सरकारबाट उपलब्ध गराइएको ससर्त अनुदानको प्रगति विवरण र हाल कार्यरत उद्यम विकास सहजकर्ताको नाम, थर, सम्पर्क नम्बर र नियुक्ति मिति समेत ७ दिनभित्र उपलब्ध गराउन आदेशअनुसार अनुरोध छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend